पीपीएल : बुटवल र विराटनगर भिड्दै, विजेताले फाइनल खेल्ने

पोखरा । पोखरा प्रिमियर लिग ‘पीपीएल’मा आज बुटवल व्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुदैछ । फाइनल प्रवेशका लागि दुई टोली मध्यान्ह साढे १२ बजे पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेका हुन् । बुटवललाई हराउँदै विराटनगर तेस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा प्रवेश गरेको हो । बुटवल भने लिग चरणको एक खेल अगाडीनै दोस्रो स्थानमा रहँदै … Continue reading पीपीएल : बुटवल र विराटनगर भिड्दै, विजेताले फाइनल खेल्ने